BAS Nepalgunj

BAS Nepalgunj
Phone
9858021677
Estd 2000
Renewal Date 05/25/2016
Registered District Banke
Working District
Working Sectors

समाजमा व्याप्त अन्याय, अत्याचार, विभेद, अनियमितताका विरुद्ध अनवरत रुपमा क्रियासिल रहदै आएको वासले सफलताका १५ वर्ष पार गरिसकेको परिपेक्षमा, अझै पनि नेपाली समाज उहि पुरानै अवस्थामा रहिरहेको विभिन्न सुचना तथा प्रतिवेदन मार्फत जानकारी छ । संजालिकरणको माध्यमबाट शुसासन स्थापनाकालागि देशभरी यूवा जमात तयार गर्ने क्रममा अ्िरहले सम्म अधिराज्यका ६२ जिल्ला शाखाहरु विस्तार गरी भ्रष्टाचार विरुद्धको अभियानमा देशमै आफुलाई परिचित गर्दै तथा भ्रष्टचार विरुद्ध जनमत श्रृजना गर्दै आफ्नो उद्देश्य प्राप्तीमा निरन्तर सक्रिय रुपमा लागिपरेको छ । अव वास मुलुकका १३ जिल्लामा पुग्न बाँकी छ ।

Not added any content

Currently no news added.

Currently no project added.

Currently no resources added.

Currently no content added.