SEED Nepal

SEED Nepal, Parbat
Kushma-10, Parbat
Phone
067-420068
Fax
067-420293
Contact Person
Netrkala Subedi
Estd 2001
Registration Number 398/2055/056
NFN Code No WR-PAR-21
Renewal Date 11/09/2015
Registered District Parbat
Working District Myagdi, Parbat
Working Sectors Agriculture Development, Energy, Environment and Climate Change, Youth

स्थानीय श्रोत र साधनको समुचित प्रयोग मार्फत समुन्नत समाजको निर्माण गर्ने परिकल्पना लिएर २०५५ सालमा पर्वत जिल्लामा यस संस्थाको स्थापना भएको हो । लघुजलविद्युत आयोजना निर्माण कार्यबाट आफनो कार्य प्रारम्भ गरेको यस संस्थाले हालसम्म देशका विभिन्न जिल्लामा विभिन्न क्षेत्रमा काम गरीसकेको छ । 

Male
10
Female
4
Janajati
3
Dalit
2
Other
7
Nov 09, 2015

उर्जा तथा वातावरणीय विकास संस्था सीड नेपाल पर्वतको साह्रौ साधारण सभा पर्वतको कुश्मामा सम्पनन भएको छ । साधारण सभाको ृदलघाटन माननीय सांसद कल्पना चापागाईले गर्नुभको थियो । 

Currently no project added.

Currently no resources added.

Biomass Energy Promotion in Parbat District